SHARE
मकालु खबर · मङगलबार १९ साउन २०८३ ०४:५६ AM · 1 मिनेट पढाइ

इजिप्टमा ५.५ म्याग्निच्युडको भूकम्प, राजधानी कायरोसम्मै धक्का महशुस

एजेन्सी । इजिप्टको सर्म अल–शेखको उत्तर–पूर्वी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर सोमवार बिहान ५.५ म्याग्निच्युडको भूकम्प गएको छ । इजिप्टको राष्ट्रिय खगोल तथा भूभौतिक अनुसन्धान संस्थानका अनुसार स्थानीय समयअनुसार सोमवार बिहान ३ बजे भूकम्पको धक्का महसुस गरिएको थियो ।