SHARE
काठमाण्डुपाटी · मङगलबार १९ साउन २०८३ ०२:१३ AM · 1 मिनेट पढाइ

४ सय वर्ष पुरानो देवदारको रुख ढल्यो

काठमाण्डु – जुम्लाको तिला गाउँपालिका–३ लुम्सेरा गाउँमा रहेको विशाल देवदारको रूख ढलेको छ । पुस्तौँदेखि आस्था, छायाँ र प्रकृतिको धरोहरका रूपमा चिनिएको रूख ढलेसँगै स्थानीयले एउटा इतिहास नै समाप्त भएको अनुभूति गरेका छन्। स्थानीयवासीले उक्त रुख चारसय वर्ष पुरानो भएको अनुमान गरेका छन्। यसको वैज्ञानिक पुष्टि भने हालसम्म भएको छैन।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी