पर्सामा २३ लाख ५८ हजार बढीको भन्सार छलीका सामान बरामद
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण मुख्यालय पर्साले भन्सार छली गरी ओसारपसार हुँदै गरेका रु २३ लाख ५८ हजार ९० बराबरका अवैध सामान बरामद गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
