पक्राउ परेको २४ घण्टा नपुग्दै रिहा भए दुर्गा प्रसाईं
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेको २४ घण्टा नबित्दै रिहा भएका छन् । सार्वजनिक शान्ति विरूद्धको कसुरमा आइतबार राति भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईँ भक्तपुर जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप्न अस्वीकार गरेपछि रिहा भएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
