कांग्रेसद्वारा रणनीतिक विपद् परिचालन टोली गठन, देशभर १ हजार दक्ष जनशक्ति तयार गर्ने
काठमाण्डु – नेपाली कांग्रेसले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन रणनीतिक विपद् परिचालन टोली (एसआरटी) गठन गरेको छ । साउन १६ गतेदेखि ३ दिनसम्म सञ्चालन गरिएको पूर्वतयारी तथा प्रतिकार्य तालिमको समापनका अवसरमा ४० युवा सहभागीलाई समेटेर टोली गठन गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
