साइबर अपराधको कसूरमा पक्राउ परेका दुर्गा प्रसाईँलाई रिहा गर्न अदालतको आदेश
काठमाण्डु – जिल्ला अदालत भक्तपुरले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ । प्रहरीले थुनामा राख्न अनुमतिका लागि पेश गरेकोमा अदालतले म्याद नथपी रिहा गर्न आदेश दिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
