SHARE
मकालु खबर · सोमबार १८ साउन २०८३ १२:३४ PM · 1 मिनेट पढाइ

‘कुमारी’ पछि ‘पच्चीस पच्चीस’ मा अभिषेक, खुशी कार्कीसँग रोमान्स गर्ने

काठमाडौँ । चलचित्र ‘पच्चीस पच्चीस’ को आधिकारिक निर्माण घोषणा गरिएको छ । दरबारमार्गस्थित कासा लाउन्ज बारमा सोमबार आयोजित एक विशेष समारोहका बीच कर्ण इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको शीर्षकसँगै निर्माण टोली र मुख्य कलाकारहरूको समेत औपचारिक परिचयात्मक घोषणा गरिएको हो ।