SHARE
मकालु खबर · मङगलबार ३० भौ २०८३ १२:२७ PM · 1 मिनेट पढाइ

विराटनगर किङ्सले एसिया कप छनोट भएका राष्ट्रिय क्रिकेट टोलीलाई जनही ५० हजार दिने

काठमाडौं । एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप २०२७ का लागि छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विराटनगर किङ्सले नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको छ ।