SHARE
मकालु खबर · मङगलबार ३० भौ २०८३ १२:३४ PM · 1 मिनेट पढाइ

कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्ड अवरुद्ध

सर्केगाड गाउँपालिका–४ स्थित थाहा खोलामा माथिबाट लेदोसहितको बाढी आएपछि सडक अवरुद्ध हुनुका साथै आसपासका खाद्यान्न बालीमा क्षति पुगेको छ ।