SHARE
काठमाण्डुपाटी · सोमबार १८ साउन २०८३ ११:३४ AM · 1 मिनेट पढाइ

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

काठमाण्डु – पहिरो खस्दा बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको हो । रघुगङ्गा गाउँपालिका–२ बैसेरीमा सोमबार दिउँसो पहिरो खस्दा सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी