SHARE
मकालु खबर · सोमबार १८ साउन २०८३ १०:२५ AM · 1 मिनेट पढाइ

सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका

बागमती । मकवानपुरमा गत आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । जिल्ला अदालत मकवानपुरका सूचना अधिकारी केशवराज कौशिकका अनुसार गत आवमा दर्ता भएका मुद्दामध्ये सम्बन्ध विच्छेदका ८७५ रहेका छन् ।