SHARE
मकालु खबर · सोमबार १८ साउन २०८३ १०:३२ AM · 1 मिनेट पढाइ

अनशनरत नर्स ज्योति रानाभाटको मागबारे मन्त्रालयमा वार्ता सुरु

यसअघि सोमबार वीर अस्पतालमा कार्यरत नर्सहरूले रानाभाटको जीवन रक्षा तथा उनका माग तत्काल सम्बोधन गर्नुपर्ने मागसहित अस्पताल परिसरमा प्रदर्शन गरेका थिए