सशस्त्र प्रहरीद्वारा नागपोखरीबाट करिब २९७ ग्राम ब्राउन सुगरसहित ४ जना पक्राउ
काठमाण्डु – सशस्त्र प्रहरी बल (एपीएफ) इन्टेलिजेन्स ब्युरोले काठमाण्डु महानगरपालिका–१ नागपोखरी क्षेत्रबाट ठूलो परिमाणमा ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
