SHARE
मकालु खबर · सोमबार १८ साउन २०८३ १०:४४ AM · 1 मिनेट पढाइ

मल वितरणमा समान र स्पष्ट नीति बनाउन मुख्यमन्त्री आचार्यको निर्देशन

उखु उत्पादक किसानहरूले रासायनिक मल तथा कृषि औजार प्राप्तिमा नीतिगत समस्या भोग्दै आएको गुनासो गरेका थिए ।