SHARE
मकालु खबर · सोमबार १८ साउन २०८३ १०:५० AM · 1 मिनेट पढाइ

महासङ्घका तीन समितिले पाए पूर्णता

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) अन्तर्गत थप तीन वटा विषयगत समितिले पूर्णता पाएका छन्। यससँगै महासङ्घका पूर्णता पाएका विषयगत समितिको सङ्ख्या ११ पुगेको छ। महासङ्घमा कुल २५ वटा विषयगत समिति रहेका छन्।