कोशी सरकारको नेतृत्वबारे अन्योल एक–डेढ साताभित्र टुंगिन्छ: शेरधन राई
काठमाडौं । नेकपा (एमाले)का सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी प्रदेश सरकारको नेतृत्वबारे देखिएको अन्योल एक–डेढ साताभित्र टुंगिने बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
