SHARE
मकालु खबर · सोमबार १८ साउन २०८३ ११:०० AM · 1 मिनेट पढाइ

विद्यालय शिक्षा ऐनको माग गर्दै फेरि आन्दोलन गर्ने शिक्षक महासंघको तयारी

विद्यालय शिक्षा ऐन जारी हुन नसकेको भन्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले फेरि आन्दोलनमा जाने चेतावनी दिएको छ ।