SHARE
मकालु खबर · सोमबार १८ साउन २०८३ ११:०२ AM · 1 मिनेट पढाइ

अष्ट्रेलियामा एच ५ एन १ बर्डफ्लुका कारण समुद्री चराको सामूहिक मृत्यु भएको पुष्टि

एजेन्सी । दक्षिण अस्ट्रेलियाको तट नजिकै रहेको एक टापुमा ठुलो सङ्ख्यामा समुद्री चराको मृत्यु एच५ एन१ बर्डफ्लुका कारण भएको पुष्टि भएको अधिकारीले सोमबार बताएका छन् ।