SHARE
हाम्रो सम्बाद · आइबार​ २२ भौ २०८२ ०२:३१ PM · 1 मिनेट पढाइ

सङ्खुवासभाका विद्यालयको पूर्वाधार विकासमा सघाउन मन्त्री खड्काको आग्रह

काठमाडौँ, २२ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइशमन्त्री दीपक खड्काले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई आज उहाँकै कार्यकक्षमा भेटेर सङ्खुवासभाका विद्यालयको पूर्वाधार विकासमा सघाउन आग्रह गर्नुभएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद