सुस्तामा भारतीय एसएसबी प्रवेश गरेको विषयमा राष्ट्रिय सभामा सरकारसँग जवाफ माग
काठमाण्डु– पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) को फौज नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी तटबन्ध भत्काएको घटना राष्ट्रिय सभामा प्रवेश गरेको छ । सोमबारको राष्ट्रिय सभा बैठकमा सांसदहरुले त्यसबारे सरकारसँग जवाफ मागेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
