SHARE
काठमाण्डुपाटी · सोमबार १८ साउन २०८३ ०९:२८ AM · 1 मिनेट पढाइ

मुग्लिन नजिकै फेरि पहिरो, नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा सोमबार पटक–पटक पहिरो खस्दा सवारी आवागमन दिनभर प्रभावित बनेको छ ।बिहान विभिन्न स्थानमा खसेको पहिरो र ढुंगा पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि दिउँसो मुग्लिन बजार नजिकै पुनः पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी