SHARE
मकालु खबर · सोमबार १८ साउन २०८३ ०९:२२ AM · 1 मिनेट पढाइ

सामाजिक सञ्जालमा चलचित्रका दृश्य अनुमति बिना अपलोड नगर्न बोर्डको आग्रह

काठमाडौँ । चलचित्र विकास बोर्डले हलमा प्रदर्शन भइरहेका नेपाली तथा विदेशी चलचित्रको अनधिकृत रेकर्डिङ (क्याम–रेकर्डिङ) र डिजिटल पाइरेसी बढ्दै गएको भन्दै कडा चेतावनी जारी गरेको छ।