SHARE
हाम्रो सम्बाद · सोमबार २३ भौ २०८२ ०१:३६ PM · 1 मिनेट पढाइ

सभाखोला–लेगुवा सडकखण्डमा आगामी असोज १ गतेदेखि ‘टाइम कार्ड’

खाँदबारी, २३ भदौ । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको सभाखोला–लेगुवा सडकखण्डमा सवारी दुर्घटना रोकथाम तथा यातायात व्यवस्थापनका लागि टाइम कार्ड लागु गरिने भएको छ । आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले पहिलोपटक सभाखोला–लेगुवा सडकखण्डमा कार्ड लागु गर्ने निर्णय गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद