गोरखामा पहिरोले तीन तले घर बगायो
काठमाण्डु – गोरखामा पहिरोले एक घर बगाएको छ । गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा पहिरोले एक घर बगाएको छ । लक्ष्मीबजारस्थित दिवामार्गका मानसिं गुरुङको तीन तले घर जगबाटै पहिरो गएर बगेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी राजकुमार श्रेष्ठले बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
