प्रश्न गर्ने पुस्तालाई बन्दुक होइन, उत्तर चाहिन्छ सरकार !
आकाङ्क्षा धामी काठमाडौँ, २३ भदौ । नेपालको इतिहासमा जनआन्दोलन, विद्रोह र परिवर्तनहरू कुनै नौलो विषय होइनन् । जनताको आवाजलाई सुन्ने संवेदनशीलता नभएका सरकारहरू बारम्बार जनआक्रोशको सामना गर्दै आएको इतिहास हामीसँग छ । आज फेरि देशको सडकमै त्यो आक्रोश उम्लिएको छ र यो पटक देशको भविष्य निर्माण गर्ने युवापुस्ता, जेनेरेसन-जी (जेन-जी)को नेतृत्वमा ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो सम्बाद
