SHARE
काठमाण्डुपाटी · सोमबार १८ साउन २०८३ ०९:१३ AM · 1 मिनेट पढाइ

बसको ठक्करपछि सुनकोसी खस्यो कार, चालकसहित तीन बेपत्ता

सिन्धुली– सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी राजमार्गमा सोमबार भएको सडक दुर्घटनामा कार सुकोशी नदीमा खस्दा चालकसहित तीन जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार काठमाण्डुबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र.०८–००१ ख०१४४ नम्बरको बस र खोटाङबाट खुर्कोटतर्फ आउँदै गरेको कार एकआपसमा ठोक्किएका थिए । ठक्करपछि कार सडकबाट अनियन्त्रित भई सुकोशी नदीमा खसेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी