SHARE
मकालु खबर · सोमबार १८ साउन २०८३ ०८:४४ AM · 1 मिनेट पढाइ

राष्ट्रिय सभामा महँगी र एलपी ग्यास अभावबारे सरकारको ध्यानाकर्षण

सांसद विष्णुकुमारी सापकोटाले चाडपर्वको मुखमा बढेको महँगीले नागरिकको भान्सा प्रभावित भएको बताइन् ।