SHARE
मकालु खबर · सोमबार १८ साउन २०८३ ०८:४८ AM · 1 मिनेट पढाइ

कुटनीतिक पहल गरी सुस्ता विवाद समाधान गर्न सरकारसँग माग

जनता समाजवादी पार्टी नेपालकी सांसद पूजा चौधरीले सुस्ता सीमा विवाद समाधानका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्ने माग गरेकी छन् ।