SHARE
मकालु खबर · सोमबार १८ साउन २०८३ ०९:१२ AM · 1 मिनेट पढाइ

भलिबल संघको वार्षिक क्यालेन्डर सार्वजनिक, यस्ता छन् १९ वटा वार्षिक कार्यक्रमहरू

काठमाडौं । महिला र पुरुषको फ्रेन्चाइज लिगसहित नेपाल भलिबल संघ (एनभिए) ले आर्थिक वर्ष २०८३/८४ का लागि आफ्ना कार्यक्रम सार्वजनिक गरेको छ ।