SHARE
मकालु खबर · सोमबार १८ साउन २०८३ ०७:२४ AM · 1 मिनेट पढाइ

संकटमा तीन सारथि: रविको पहल, सुधनको संवाद, बालेनको नेतृत्व

संकटका बेला सरकारले सुरक्षा व्यवस्थापनसँगै राजनीतिक संवादलाई अघि बढाउने प्रयास गर्‍यो । विभिन्न राजनीतिक दलले पनि सामाजिक सद्भाव कायम राख्न आह्वान गरे ।