SHARE
काठमाण्डुपाटी · सोमबार १८ साउन २०८३ ०७:१४ AM · 1 मिनेट पढाइ

बसमा ठोक्किएर सुनकोशीमा खस्यो कार

काठमाण्डु – सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुर पुल नजिक यात्रु सवार कार सुनकोसी नदीमा खसेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी विजय श्रेष्ठका अनुसार काठमाण्डुबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८००१ ख ०१४४ नम्बरको गणेश हिमाल तराई यातायात प्रालिको बसले ठक्कर दिँदा यात्रुसहितको कार सुनकोसी नदीमा खसेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी