SHARE
अर्थ-डबली · आइबार​ १७ साउन २०८३ १२:१० PM · 1 मिनेट पढाइ

युवा उद्यमी मञ्चको नयाँ कार्यसमिति चयन, अध्यक्षमा सुगम घिमिरे

काठमाडौँ / नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) को अध्यक्षमा सुगम घिमिरे चयन भएका छन्।