SHARE
अर्थ-डबली · शुक्रबार​ १४ कात्िक २०८३ ०५:३७ AM · 1 मिनेट पढाइ

बाहिरबाट फूल ल्याउने बाध्यता घटाउने लक्ष्य, गाउँमै सयपत्री खेती

तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका ६ जना किसान मिलेर पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती सुरु गरेका छन् ।