SHARE
अर्थ-डबली · शुक्रबार​ १४ कात्िक २०८३ ०६:५७ AM · 1 मिनेट पढाइ

२ अर्बभन्दा बढीको अवैध क्रिप्टो कारोबार, २८ वर्षीय युवक प्रहरीको फन्दामा

गैरकानुनी ढङ्गले क्रिप्टो कारोबार गरेको अभियोगमा धनुषाको सबैला नगरपालिका–१२ का २८ वर्षीय सुनिलकुमार यादव पक्राउ परेका छन् ।