SHARE
अर्थ-डबली · शुक्रबार​ १४ कात्िक २०८३ ०६:१५ AM · 1 मिनेट पढाइ

उपकरण जडान गरेर निगरानीमा थियो भुटानमा विस्फोट भएको हिमताल

भुटानको सिन्ताफु तालमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबस्र्ट फ्लड–ग्लोफ) भएपछि आएको बाढीले गासा जिल्लास्थित गासा छाचु तातोपानी परिसर बगाएको छ ।