SHARE
अर्थ-डबली · आइबार​ १७ साउन २०८३ ०८:३४ AM · 1 मिनेट पढाइ

पर्यटन प्रवर्द्धनमा योगदान गर्ने १७ भारतीय पत्रकार काठमाडौँमा सम्मानित

काठमाडौँ / नेपालको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएको भन्दै १७ जना भारतीय पत्रकारलाई काठमाडौँमा सम्मान गरिएको छ।