SHARE
अर्थ-डबली · आइबार​ १७ साउन २०८३ ०८:४४ AM · 1 मिनेट पढाइ

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

काठमाडौँ / नेपाली सेनाले जटिल भू-बनोट भएका ३२ सडक आयोजनाका सम्पन्न गरी एक हजार ४११.५४ किलोमिटर सडक निर्माण गरेको छ।