SHARE
अर्थ-डबली · आइबार​ १७ साउन २०८३ ०८:०६ AM · 1 मिनेट पढाइ

दीपमालाको शिरमा मिस नेपालको ताज : एनआरएनको पहिचानमा नयाँ उचाइ

काठमाडौँ / मिस नेपाल वर्ल्ड२०२६ को उपाधि दोस्रो पुस्ताकी गैरआवासीय नेपाली (एनआरएन) दीपमाला ढकालले जितेपछि विश्वभरका नेपालीहरूले बधाई दिइरहेका छन् ।