SHARE
अर्थ-डबली · आइबार​ १७ साउन २०८३ ०६:३२ AM · 1 मिनेट पढाइ

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा, बम्पर उपहार जित्न बिल दर्ता गर्न आह्वान

काठमाडौँ / आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्ताहरूलाई नगद कारोबारको सक्कल बिल दर्ता गर्न आग्रह गरेको छ।