SHARE
कालिका खबर · आइबार​ १७ साउन २०८३ ०४:२५ AM · 1 मिनेट पढाइ

काठमाडौँसहित ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम सम्भावना

काठमाडौँ : वर्षा हुने क्रम बढेसँगै देशका विभिन्न स्थानमा बाढी-पहिरोको जोखिम हुने सम्भावना पनि बढेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) काठमाडौँसहित देशका ३७ जिल्ला र त्यसआसपासका खोला/नदीमा आकस्मिक बाढी आउने सम्भावना देखिएको छ।