SHARE
मकालु खबर · आइबार​ १७ साउन २०८३ ०१:०२ AM · 1 मिनेट पढाइ

सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति

जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङसहितको सरकारी वार्ता टोली र हिन्दूवादी सङ्गठनका प्रतिनिधिहरूबीच १३ बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा शनिबार राति सम्पन्न वार्तामा १३ बुँदे सहमति भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए ।