SHARE
मकालु खबर · आइबार​ १७ साउन २०८३ ०१:११ AM · 1 मिनेट पढाइ

यात्रा गर्दै हुनुहुन्छ ? यी हुन् आज अवरुद्ध भएका मुख्य राजमार्गहरू

काठमाडौँ । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीले आज बिहान ६ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएका र केही सडकमा राति सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाएको छ ।