SHARE
मकालु खबर · शनिबार १६ साउन २०८३ ०१:०६ PM · 1 मिनेट पढाइ

धार्मिक तथा जातीय सहिष्णुता र शान्तिका लागि काठमाडौंमा ‘सद्भाव र्‍याली’

काठमाडौं । मुलुकमा जातीय तथा धार्मिक सहिष्णुता कायम राख्न र शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले काठमाडौंमा ‘सद्भाव र्‍याली’ आयोजना गरिएको छ । वृहत् नागरिक आन्दोलनको अगुवाइमा शान्ति, सद्भाव र न्यायका लागि यो र्‍याली निकालिएको हो ।