SHARE
मकालु खबर · शनिबार १६ साउन २०८३ ११:२६ AM · 1 मिनेट पढाइ

अलविदा ‘निम्सदाइ’

काठमाडौँ । कुनै मानिसको जीवन उसको आयुले होइन, उसले छोडेको प्रभावले मापन गरिन्छ। नेपाली पर्वतारोहणको इतिहासमा यो भनाइ सबैभन्दा धेरै कसैमाथि लागू हुन्छ भने त्यो नाम हो-निर्मल “निम्सदाइ” पुर्जा।