SHARE
अर्थ-डबली · शनिबार १६ साउन २०८३ १०:५१ AM · 1 मिनेट पढाइ

भारतमा व्यावसायिक एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?

काठमाडौं / भारतमा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने एलपी ग्यास (एलपीजी) सिलिन्डरको मूल्य पुनः घटाइएको छ ।