नयाँ कार्यदिशाका लागि कांग्रेस इतर समूहको राष्ट्रिय भेला
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेता डा. शशांक कोइरालाले मुलुकको विद्यमान राजनीतिक अस्थिरता र पार्टीभित्रको आन्तरिक चुनौतीलाई सम्बोधन गर्न साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्न लागिएको बताएका छन् ।
