SHARE
अर्थ-डबली · शनिबार १६ साउन २०८३ ०९:४४ AM · 1 मिनेट पढाइ

विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ : सभापति थापा

काठमाडौँ / नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपद्का बेला भावनाले मात्र काम नगर्ने हुँदा सीप र क्षमता विकास गरेर सहयोग गर्न पार्टीपंक्तिलाई आह्वान गर्नुभएको छ