SHARE
अर्थ-डबली · शनिबार १६ साउन २०८३ ०९:४६ AM · 1 मिनेट पढाइ

सीमानाकाबाट हुने अवैध पेयपदार्थको ओसारपसारमा कडाइ

भद्रपुर / (झापा) १६ साउनः नेपाल-भारत सीमानाका काँकरभिट्टाबाट अवैध रूपमा भित्र्याइएका तथा उपभोगका लागि अयोग्य पेयपदार्थ र अन्य सामग्रीमाथि सुरक्षा निकायले निगरानी गरिरहेको छ ।