SHARE
अर्थ-डबली · शुक्रबार​ १५ साउन २०८३ ०२:१५ PM · 1 मिनेट पढाइ

सञ्चारमन्त्री डा.तिमिल्सिनासँग इजरायली राजदूतको शिष्टाचार भेट

काठमाडौँ / सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।