SHARE
अर्थ-डबली · शुक्रबार​ १५ साउन २०८३ ०१:०८ PM · 1 मिनेट पढाइ

माया भनेकै यस्तो होला’ को टाइटल गीत सार्वजनिक, सामाजिक सद्भाव कायम गर्न रेखा थापाको अपिल

काठमाडौं / चलचित्र ‘माया भनेकै यस्तो होला’ को पहिलो टाइटल गीत शुक्रबार काठमाडौंको कमलादीस्थित बिग मुभिजमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको छ ।